Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

  • 128
    SHARES
  • राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ ।

    राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो ।

    उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिए  । राष्ट्रिय सभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij