Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

राष्ट्रपति पौडेल सप्तरीमा

राष्ट्रपति पौडेल सप्तरीमा

  • 133
    SHARES
  • राष्ट्रपति पौडेल सप्तरीमा

    सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी पुगेका छन । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी पुगेका हुन ।

    राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij