वेबटिभी खबर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सोमबार बिहान सूर्योदय, गुराँसे जंगल र हिमशृङ्खला अवलोकन गर्दै पर्यटकहरु ।
समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय, गुराँसको जंगल र हिमशृङ्खलाको अवलोकनका लागि उत्कृष्ट गन्तव्य बनेको छ । तस्बिर : रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij