Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

बाग्लुङको लाम्मेलामा आगलागी

बाग्लुङको लाम्मेलामा आगलागी

  • 116
    SHARES
  • बाग्लुङको लाम्मेलामा आगलागी

    बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन ।

    घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए । मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए ।

    गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उनले बताए । घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेको हुनसक्ने आशंका उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij