Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुनको मूल्य बढ्यो, तोलाको कति ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?

  • 108
    SHARES
  • सुनको मूल्य बढ्यो, तोलाको कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३८ हजार चार सय निर्धारण भएको छ ।

    त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकोमा आज एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ ।

    चाँदीको मूल्य भने तोलामा १० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ निर्धारण भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij