वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सत्ता पक्ष र विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन् ।
संसदको गतिरोध अन्त्य गरी सहज रूपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त छलफल राखेका हुन् ।
उक्त छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरूसमेत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij