Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मन्त्रिपरिषद्बाट बजेट पारित

मन्त्रिपरिषद्बाट बजेट पारित

  • 76
    SHARES
  • मन्त्रिपरिषद्बाट बजेट पारित

    काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ ।

    सिंहदरबार भएको मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    उनले बजेटसँग सम्बन्धित कानुनहरु पनि संसद्मा पेस गर्ने निर्णय भएको बताउनुभयो । संयुक्त बैठक ३ बजेका लागि तय भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij