वेबटिभी खबर
जनकपुर । सत्तासमिकरण दलको भागवण्डामा मधेस प्रदेशमा सरकारको नेतृत्व पाएको जनमत पार्टीले सतीशकुमार सिंहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ ।
जनमत पार्टीले आजै प्रदेश प्रमुख समक्ष सरकार बनाउन दावी प्रस्तुत गर्ने तयारी गरेको छ । सिंह जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को १ बाट प्रदेश सांसद निर्वाचित भएका थिए । यसअघि सप्तरीको तिलाठी
सप्तरीको तिलाठी कोइलाडी नगरपालिकाका प्रमुख भइसकेको सिंह मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति समेत हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij