Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बिक्रीका लागि राखिएका स्थानीय आँप

बिक्रीका लागि राखिएका स्थानीय आँप

  • 83
    SHARES
  • बिक्रीका लागि राखिएका स्थानीय आँप

    आँपको राजधानीका रुपमा रहेको सिरहाको लहान नगरपालिका–१ स्थित स्थानीय किसानले बिक्रीका लागि राखेका आँप । फलफूलको राजा मानिने आँप यस क्षेत्रबाट काठमाडौँ, पोखरा, वीरगन्ज, विराटनगरलगायतका शहर तथा भारतीय बजारमा समेत जाने गरेको छ । तस्बिर : सुदिप राउत/रासस

  • सम्बन्धित विषय:

  • # आँप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij