Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा सदस्य मनोनयन

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा सदस्य मनोनयन

  • 130
    SHARES
  • राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा सदस्य मनोनयन

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा एक सय एक सदस्य मनोनयन गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा विभिन्न अपाङ्गता भएका व्यक्तिहरुलाई आज सदस्यमा मनोनयन गरेको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij