Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

भारतमा विषादी मदिरा सेवनबाट मर्नेको संख्या ४९ पुग्यो

भारतमा विषादी मदिरा सेवनबाट मर्नेको संख्या ४९ पुग्यो

  • 153
    SHARES
  • भारतमा विषादी मदिरा सेवनबाट मर्नेको संख्या ४९ पुग्यो

    एजेन्सी । भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

    तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ ।

    मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij