Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्रिय सभा बैठकमा तिलगंगा विधेयक पेस

राष्ट्रिय सभा बैठकमा तिलगंगा विधेयक पेस

  • 153
    SHARES
  • राष्ट्रिय सभा बैठकमा तिलगंगा विधेयक पेस

    काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पेस गरिएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक पेस गरेकी हुन ।

    बैठकले ‘नवीकरणीय ऊर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको अर्को बैठक यही असार १३ गते बिहीबार दिउँसो १ः१५ बजे बस्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij