Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सवारी चालक अनुमतिपत्रबाट ७४ लाख राजस्व संकलन

सवारी चालक अनुमतिपत्रबाट ७४ लाख राजस्व संकलन

  • 110
    SHARES
  • सवारी चालक अनुमतिपत्रबाट ७४ लाख राजस्व संकलन

    कञ्चनपुर । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन ।

    यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व संकलन भएको छ ।

    उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर चालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार राजस्व संकलन भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij