Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले संसदीय दलको बैठक आइतबार

एमाले संसदीय दलको बैठक आइतबार

  • 197
    SHARES
  • एमाले संसदीय दलको बैठक आइतबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

    नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij