Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रधानमन्त्री ओलीले भोलि ‘कोभिशिल्ड’ लगाउने

प्रधानमन्त्री ओलीले भोलि ‘कोभिशिल्ड’ लगाउने

  • फाल्गुण २२, २०७७ शनिवार १८:१० बजे
  • 782
    SHARES
  • प्रधानमन्त्री ओलीले भोलि ‘कोभिशिल्ड’ लगाउने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । 

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज सञ्चारकर्मीसँग भएको ‘कोभिड-१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए ।  

    सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । 

    सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने  लक्ष्य रहेको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij