Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

  • 110
    SHARES
  • मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।

    अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।

    पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरूद्ध हुने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # अवरुद्ध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij