Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

  • 164
    SHARES
  • कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

    कर्णाली । साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

    गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij