Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

न्यूरोडमा फुटपाथ विस्तार गर्न महानरलाई हट्यो अबरोध

न्यूरोडमा फुटपाथ विस्तार गर्न महानरलाई हट्यो अबरोध

  • 256
    SHARES
  • न्यूरोडमा फुटपाथ विस्तार गर्न महानरलाई हट्यो अबरोध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन पाउने भएको छ ।

    महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो ।

    त्यसको विरुद्धमा महानगरले उच्च अदालत पाटनमा निवेदन दिएको थियो । जसमा अदालतले आदेश गर्दै महानगरको मागबमोजिमको फैसला दिएको छ ।

    अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको हो ।

  • सम्बन्धित विषय:

  • # न्यूरोड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij