Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

परराष्ट्रमन्त्री र स्वीस् राजदूतबीच शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री र स्वीस् राजदूतबीच शिष्टाचार भेटवार्ता

  • 158
    SHARES
  • परराष्ट्रमन्त्री र स्वीस् राजदूतबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेटवार्ता गरेका छन ।

    परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij