Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

  • 142
    SHARES
  • सर्पले डस्दा छोरीको मृत्यु, आमाको अवस्था गम्भीर

    दाङ । सर्पले डस्दा घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ ।

    गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो भने निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए ।

    सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सर्प

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij