Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो कार्यसूची

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो कार्यसूची

  • 133
    SHARES
  • आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो कार्यसूची

    काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । दिउँसो सवा १ बजे बस्ने उक्त बैठक बस्ने भएकाे हाे ।

    उक्त बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । 

    53535_YcmQGX9UZA.jpg
    undefined

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij