Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

डेंगु संक्रमणबाट चार जनाको मृत्यु

डेंगु संक्रमणबाट चार जनाको मृत्यु

  • 140
    SHARES
  • डेंगु संक्रमणबाट चार जनाको मृत्यु

    काठमाडौं । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ६ हजार ८३१ जना संक्रमितमध्ये चार जनाको मृत्यु भएको हो ।

    ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा संक्रमण पुष्टि भएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको संक्रमित संख्यामध्ये तीन हजार २२९ जना गण्डकीमा रहेका छन् ।

    यस्तै, बाग्मती प्रदेशमा १ हजार ७२३ जना, कोशीमा ८१५ जना, मधेसमा १०६, लुम्बिनी प्रदेशमा ४७४, कर्णालीमा १०५ जना डेंगु संक्रमित छन् । यस्तै, सुदूरपश्चिममा ३७९ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij