Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माधव नेपालका तीन घुम्तीको स्मरण गरौंः गोकुल बास्कोटा

माधव नेपालका तीन घुम्तीको स्मरण गरौंः गोकुल बास्कोटा

  • 662
    SHARES
  • माधव नेपालका तीन घुम्तीको स्मरण गरौंः गोकुल बास्कोटा

    काठमाडौं । एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपालका तीन विचलन स्मरण गराएका छन् । 

    ‘माधव नेपाललाई विधि, पद्धति, अनुशासन, समन्वय र प्रजातान्त्रिक गुणका बत्तीसै लक्षणयुक्त देवता मान्ने साथीहरुले यी तीन घुम्तीको समीक्षा गर । छैठौं महाधिवेसनमा वामदेव गौतमले नेतृत्वमा चुनौती पेस गरेपछि नेपालगञ्जबाट खेदान, सातौंमा ओलीलाई फरक मत पेस गर्नै बन्देज र नवौंमा उनले हारेयताका वितण्डा,’ बास्कोटाले फेसबुकमा लेखेका छन् । 

    अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको आपसी टकरावले ८ महिनादेखि एमाले एकता हुन सकिरहेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij