Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राप्तीमा बेपत्तामध्ये एक जनाको शव भेटियो

राप्तीमा बेपत्तामध्ये एक जनाको शव भेटियो

  • 119
    SHARES
  • राप्तीमा बेपत्तामध्ये एक जनाको शव भेटियो

    चितवन । राप्ती नदीमा डुबेर बेपत्ता भएका दुइमध्ये एकजनाको शब भेटिएको छ । शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका-२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आज भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगरपालिका-२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी रहेको छ । भरतपुर महानगरपालिका-२७ जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरु बेपत्ता भएका थिए । 

  • सम्बन्धित विषय:

  • # राप्ती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij