Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अर्थमन्त्री भन्छन्- देशको अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्छौं 

अर्थमन्त्री भन्छन्- देशको अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्छौं 

  • 738
    SHARES
  • अर्थमन्त्री भन्छन्- देशको अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्छौं 

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अध्ययन गरी चाँडै श्वेतपत्र ल्याउने बताएका छन् । शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले श्वेतपत्र ल्याउने बताएका हुन् । 

    ‘अहिले देशका आर्थिक अवस्था कस्तो छ भनेर अध्ययन जारी छ । अध्ययनपछि अर्थतन्त्रको अवस्था र आगामी योजना समेटिएको श्वेतपत्रपत्र जारी गर्छौं,’ अर्थमन्त्रीले भने ।

    यसअघि तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले पनि श्वेतपत्रपत्र जारी गरेका थिए । खतिवडाले जारी गरेको १५ पृष्ठ लामो श्वेतपत्रपत्रले आर्थिक अवस्था कमजोर अवस्थामा पुगेको संकेत गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij