Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

दुर्गा प्रसाईँ धरौटीमा रिहा हुँदै  

दुर्गा प्रसाईँ धरौटीमा रिहा हुँदै  

  • 87
    SHARES
  • दुर्गा प्रसाईँ धरौटीमा रिहा हुँदै  

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

    उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनी गत असोज ६ गते पक्राउ परेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij