Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत

कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत

  • 62
    SHARES
  • कांग्रेसको कृषि तथा किसान विभागमा सदस्य मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य उमेश श्रेष्ठ प्रमुख रहेको कृषि तथा किसान विभागको सदस्यमा सदस्य मनोनीत गरेका छन्  ।

    विभागमा कैलाश राई, लालबाबु यादव, मिरा स्याङ्ताङ, हरिप्रसाद शर्मा लामिछाने, हिरा केसी, खड्कबहादुर डाँगी, रमेशबहादुर रावल, रामबहादुर लामा, रञ्जित रसाइली र ओमप्रकाश लिम्बू मनोनीत भएको कावा मुख्यसचि प्रदीप पराजुलीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij