Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पोखरामा रास्वपाको आन्दोलन जारी

पोखरामा रास्वपाको आन्दोलन जारी

  • 100
    SHARES
  • पोखरामा रास्वपाको आन्दोलन जारी

    काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ । बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा र्‍याली गरेका हुन् ।

    कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजिवी पिडित भुइ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij