Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

परराष्ट्र मन्त्री देउवालाई अब्दुल खानले बुझाए ज्ञापनपत्र

परराष्ट्र मन्त्री देउवालाई अब्दुल खानले बुझाए ज्ञापनपत्र

  • 148
    SHARES
  • परराष्ट्र मन्त्री देउवालाई अब्दुल खानले बुझाए ज्ञापनपत्र

    काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पुर्वमन्त्री अब्दुल खानले ज्ञापनपत्र बुझाएका छन् ।

    बिहीबार देउवा निवास बुढानिलकण्ठमा उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमानाकामा भन्सार कार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझदै मन्त्री राणाले सक्दो जति प्रयास गरिने अशवासन दिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij