Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

  • 95
    SHARES
  • जनकपुर बोल्ट्सलाई काठमाडौं गुर्खाजको १०२ रनको लक्ष्य

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएकोछ ।

    किर्तिपुर स्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले १९.३ ओभरको खेलमा १०१ रन बनाउँदै अलआउट भएको हो । ५ खेलमा ४ जितर १ हारका ब्यहोरेको जनकपुरले आजको खेल पनि जित्ने हो भने लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोलीबन्नेछ ।

    जनकपुरले विराटनगर, कर्णालीयाक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिमरोयल्ससँग भने पराजितभएको थियो । ४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हासिल गरे काठमाडौंले प्ले अफको सम्भावना बलियो बनाउँन सक्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij