Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

  • 98
    SHARES
  • एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

     काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । 

    ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले आजपनि बैठक हुने भएको हो ।
    बैठक आज बिहान ११ बजे पुनः बस्ने छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij