Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

मुलुकका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्नेछ : बाबुराम भट्टराई

मुलुकका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्नेछ : बाबुराम भट्टराई

  • 200
    SHARES
  • मुलुकका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्नेछ : बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले नेपालमा रहेका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

    आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै उनले निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या भएको बताएका हुन् ।

    भट्टराईले भने, ‘नेपालमा रहेका हरेक समस्या ठिक ढंगले गर्नुपर्ने आवश्यक्ता छ । निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या हो । सबैको घरमा थाहा छ एक न एक जना विदेशिन बाध्य छन् । अब यसलाई कसरी समाधान गर्ने सोच्ने समय आएको छ ।’ 

    त्यस्तै उनले अहिले ‘तीनवटा टाउका’हरूले पालैपालो गरेर देशलाई खाइरहेको पनि आरोप लगाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij