Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मुगुका स्थानीय तहको मूल्यांकन : कार्यसम्पादनमा सोरु पहिलो

मुगुका स्थानीय तहको मूल्यांकन : कार्यसम्पादनमा सोरु पहिलो

  • 162
    SHARES
  • मुगुका स्थानीय तहको मूल्यांकन : कार्यसम्पादनमा सोरु पहिलो

    मुगु । मुगु जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थानमा छ । सोरु गाउँपालिका  ६१.२ अंकसहित अग्रस्थानमा रहदा मुगमकार्मारोङ दोस्रो, छायाँनाथ रारा नगरपालिका तेस्रो र खत्याड चौथो स्थानमा रहेका छन । 

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय सुशासनको मूल्यांकनमा मुगमकार्मारोङ्गले ९१.५ अंक सहित अग्रस्थानमा छ ।

    Photo1 (1).jpg

    यस्तै,मुगमकार्मारोङ्ग संस्थागत मूल्यांकनमा पनि ८९ अंकका साथ पहिलो स्थानमा रहन सफल भएको छ । आयोगका अनुसार यस्ता मूल्यांकनले स्थानीय तहलाई सुशासन सुधार्न थप प्रोत्साहन दिनेछ ।  

  • सम्बन्धित विषय:

  • # मुगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij