Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ललितपुरको इमाडोलमा आगलागी

ललितपुरको इमाडोलमा आगलागी

  • 97
    SHARES
  • ललितपुरको इमाडोलमा आगलागी

    ललितपुर । ललितपुरको इमाडोलस्थित एउटा रङ्ग पसलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका-१ इमाडोलको रङग पसलमा अहिले साँझ आगलागी भएको हो ।

    ‘प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा  रङग पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको छ’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij