Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आजबाट मोबाइलबाटै तिर्न सकिन्छ यातायात कर, कसरी तिर्ने?  

आजबाट मोबाइलबाटै तिर्न सकिन्छ यातायात कर, कसरी तिर्ने?  

  • श्रावण ८, २०७८ शुक्रवार ०९:५४ बजे
  • 971
    SHARES
  • आजबाट मोबाइलबाटै तिर्न सकिन्छ यातायात कर, कसरी तिर्ने?  

    काठमाडौं– बाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व विद्युतीय आजबाट माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । 

    यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिने बताइएको छ ।

    अब सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र बैंकिङ एपबाटै तिर्न सकिने भएको हो । सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij