Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रियसभामा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

राष्ट्रियसभामा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

  • 763
    SHARES
  • राष्ट्रियसभामा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

    काठमाडाैं । राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ ।
     
    प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् ।

    राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १:०० बजे बस्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij