Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागी

स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागी

  • 73
    SHARES
  • स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागी

    काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि भएको छ । शनिबार विहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो ।

    रेष्टुरेन्टमा आगलागि हुदाँ नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याट्रि र प्रहरी चौकीमा समेत क्षती पुर्याएको छ ।

    आगलागीको क्षतीबारे थप विवरण आउन बाकि रहेको स्वयम्भुस्थित प्रहरी वृतका सहायक हवल्दार बिष्णु थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij