Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

संघीय संसद अन्तर्गत संयुक्त समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत संयुक्त समितिको बैठक बस्दै

  • 111
    SHARES
  • संघीय संसद अन्तर्गत संयुक्त समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ ।

    आज मंगलबार विहान ८ः३० बजे समितिको ११औं बैठक बस्न लागिएको हो ।  बैठकमा नेपाल सरकारको आ. व. २०८२÷०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा मन्त्रीसँग छलफल, सो सुझाव हस्तान्तरण गर्ने र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij