Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 99
    SHARES
  • आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३३ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १८४ रूपैयाँ १७ पैसा तोकिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५० पैसा र बिक्रीदर ९८ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०६ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ  ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १९ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६८ पैसा कायम भएको छ ।

    युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ०२ पैसा र बिक्रीदर ३२ रूपैयाँ १६ पैसा तोकिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij