वेबटिभी खबर
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर थापाले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट गत ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन् । चौधरीको कार्यशैलीप्रती असन्तुष्ट रहेका मुख्यमन्त्री शाहले तत्काल राजीनामा गर्न निर्देशन दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij