Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 73
    SHARES
  • आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ २८ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ १९ पैसा र बिक्रीदर ९० रूपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ४२ पैसा र बिक्रीदर १०० रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ २० पैसा र बिक्रीदर १०७ रूपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

    यस्तै युरोपियन युरो एकको खरिददर १६० रूपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रूपैयाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रूपैयाँ १५ पैसा र बिक्रीदर १८५ रूपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रूपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४ रूपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ५२ पैसा र बिक्रीदर २१ रूपैयाँ ६१ पैसा तोकिएको छ ।

    साथै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २४ पैसा, अनुसार थाइभाट एकको खरिददर चार रूपैयाँ २४ पैसा र बिक्रीदर चार रूपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९९ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ४९ पैसा र बिक्रीदर १७ रूपैयाँ ५६ पैसा रहेको छ ।

    त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ६० पैसा र बिक्रीदर ३६ रूपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ २८ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४२ पैसा कायम भएको छ ।

    त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ४५ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १५ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ ५९ पैसा र विक्रीदर ३५८ रूपैयाँ १५ पैसा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij