Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • 80
    SHARES
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ५४ पैसा र बिक्री दर १३८ रूपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९० रूपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २३ पैसा र बिक्रीदर १०० रूपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ १८ पैसा र बिक्रीदर १०७ रूपैयाँ ६४ पैसा तोकिएको छ ।

    यस्तै युरोपियन युरो एकको खरिददर १६० रूपैयाँ १३ पैसा र बिक्रीदर १६० रूपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८५ रूपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रूपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २३ पैसा र बिक्रीदर १४ रूपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ४६ पैसा र बिक्रीदर २१ रूपैयाँ ५५ पैसा कायम गरिएको छ ।

    यसैगरि, जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १६ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, थाइ भाट एकको खरिददर चार रूपैयाँ २५ पैसा र बिक्रीदर चार रूपैयाँ २७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ८९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९४ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६० पैसा तोकिएको छ ।

    साथै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रूपैयाँ ५६ पैसा रहेको छ ।

    त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ १५ पैसा र बिक्रीदर ४५२ रूपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६६ रूपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रूपैयाँ २४ पैसा र विक्रीदर ३५८ रूपैयाँ ८० पैसा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij