वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरि दर १४० रूपैयाँ ०३ पैसा र बिक्री दर १४० रूपैयाँ ६३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६३ रूपैयाँ २० पैसा र बिक्रीदर १६३ रूपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रूपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रूपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रूपैयाँ २० पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ९१ रूपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रूपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
यस्तै,जापानी येन १० को खरिदर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ५१ पैसा र बिक्रीदर १९ रूपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५८ पैसा,थाई भाट एकको खरिददर चार रूपैयाँ ३३ पैसा र बिक्रीदर चार रूपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ १२ पैसा र बिक्रीदर ३८ रूपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रूपैयाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४ रूपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ८७ पैसा र बिक्रीदर २१ रूपैयाँ ९६ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७ रूपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४६० रूपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७३ रूपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ७० पैसा र बिक्रीदर ३६५ रूपैयाँ २६ पैसा ,भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij