वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४० रूपैयाँ ५६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २० पैसा र बिक्रीदर ९१ रूपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रूपैयाँ चार पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०९ रूपैयाँ ३५ पैसा, युरोपियन युरो एकको खरिदर १६२ रूपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रूपैयाँ पाँच पैसा र बिक्रीदर १८८ रूपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७३ रूपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४ रूपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ८२ पैसा र बिक्रीदर २१ रूपैयाँ ९२ पैसा तोकिएको छ ।
साथै, जापानी येन १० को खरिदर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ४८ पैसा र बिक्रीदर १९ रूपैयाँ ५७ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ३२ पैसा र बिक्रीदर चार रूपैयाँ ३४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ छ पैसा र बिक्रीदर १० रूपैयाँ १० पैसा, हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा कायम भएको छ ।
यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ४० पैसा र बिक्रीदर ३८ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ११ पैसा र बिक्रीदर ३८ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ छ पैसा र बिक्रीदर ३३ रूपैयाँ २० पैसा कायम गरिएको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रूपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रूपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रूपैयाँ २३ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ५३ पैसा र बिक्रीदर ३६५ रूपैयाँ नौ पैसा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij