वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १०,८८६ पीसीआर गर्दा २,६३४ र ४, ९२२ एन्टीजेन परीक्षण गर्दा १,२०६ व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा १,९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको संक्रमणको कारणले निधन भएको छ ।
हालसम्म नेपालमा ७,४६, ६५७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी ६,४९, ७२ जना संक्रमणमुक्त भएका छन् भने ९,७७१ जनाको संक्रमणको कारणले निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij