Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

राष्ट्रसंघका महासचिव भन्छन्– नेपालको अवस्थाबारे चिन्तित छु

राष्ट्रसंघका महासचिव भन्छन्– नेपालको अवस्थाबारे चिन्तित छु

  • 197
    SHARES
  • राष्ट्रसंघका महासचिव भन्छन्– नेपालको अवस्थाबारे चिन्तित छु

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका उनले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् ।

    मानव अधिकार कानूनको पालना गर्न सामाजिक संजालमार्फत आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij