Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन

अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन

  • 111
    SHARES
  • अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोको क्षतिग्रस्त घर अवलोकन गरेका छन् ।

    भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा उनको घर पनि जलाईएको थियो । उक्त आगलागीमा के कति क्षति भयो भनेर आज (बुधबार) ढकालसहितको टोलीले अवलोकन गरेको हो ।

    सोही क्रममा महतोले यस्तो घटनाहरुले देश पछाडी धकेलिने भन्दै अब देश बन्दैन् भन्ने कुरामा कुनै संका नरहेको बताए । उनले भने, ‘अब त यसमा मलाई कुनै संका छैन् कि हाम्रो देश बन्दैन् । यस्तो घटनाहरुले अलि पछाडी धकेल्छ । तपाई हाम्रो पीडा हेरेर कति जना भागि सके होला ।’

  • सम्बन्धित विषय:

  • # अवलोकन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij