Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रधानमन्त्री कार्की र अमेरिकन राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र अमेरिकन राजदूतबीच शिष्टाचार भेट

  • 96
    SHARES
  • प्रधानमन्त्री कार्की र अमेरिकन राजदूतबीच शिष्टाचार भेट

     नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका हुन् ।

    प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् ।

  • सम्बन्धित विषय:

  • # भेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij