Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

  • 94
    SHARES
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।

    आज चाँदीको मूल्य २ हजार ९ सय ५५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij