Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

  • 128
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो ।

    आज सुन घटेर प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij